Rule 155
राष्ट्रिय गान गाउनु पर्ने
: विद्यालयमा मनाइने समारोहको प्रारम्भमा राष्ट्रिय गान गाउनु पर्नेछ।